The news from New Generation with new vision.

दुलर्भ योगका कारण आज निकै राम्रो छ यी ३ राशिको भाग्य

आजको पञ्चाङ्ग

मिति २०७६ साल भदौ ८ गते आइतबार, इस २०१९ अगस्ट २५, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, नेसं ११३९ गुँलागा, भाद्र कृष्णपक्ष, दशमी, २५ः५९ उप्रान्त एकादशी तिथि। काठमाडौंमा सूर्योदय–५ः३९ बजे, सूर्यास्त–१८ः३१ बजे र दिनमान ३२ घडी ९ पला।

मिथुन

मान्यजनको सहयोग सहानुभूति मिल्नेछ । आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । घर परिवारमा सुख,शान्ति मिल्नेछ । प्रयत्न गरेमा बक्यौता रकम उठ्नेछ । पुराना मित्रहरु भेटिने छन् । पढाई लेखाईमा प्रगति हुनेछ । घरमा मांगलिक काम हुनेछन् । मिलेर काम नगर्नु होला।

तुला

दिन सामान्य अनुकुल देखिन्छ। हेलचक्र्याई नगरि काम गर्नु होला सपनाले साकार रुप लिनेछ । प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ। पुराना समस्या समाधान हुनेछन् । दैनिका काममा प्रगति हुनेछ। आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पारिवारिक सहयोग मिल्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ।

कुम्भ

काम गर्ने जोश जागर बढ्नेछ । प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । उपकारका काममा धन खर्च हुनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घर परिवार,साथी भाइबाट सहयोग मिल्नेछ । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ । संचित धन बढ्नेछ । ज्ञान गुनका कुरा हुनेछन् ।

 

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   दियो बाल्दा ध्यान दिनुहोस् यी कुरा, नत्र...
सम्बन्धित पाेष्टहरु