The news from New Generation with new vision.

नेपाल प्रहरीको केन्द्रीय प्रहरी सह-प्रवक्तामा एसएसपी उमेश राज जोशी

काठमाडौं । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत
रुपमा सञ्चार माध्यमहरुमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीलाई
नेपाल प्रहरीको केन्द्रीय प्रहरी सह-प्रवक्ता तोकिएको छ।

केन्द्रीय प्रहरी सह-प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीलाई मोबाइल नम्बर
९८५१२९२१११ मा सम्पर्क गर्न सकिने छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   सत्तारुढ दल समाजवादी पार्टीको चुनाव चिन्ह पञ्जा
सम्बन्धित पाेष्टहरु