The news from New Generation with new vision.

हेर्नुहोस् आज अमेरिकी डलर, रियाल रिगिंट, दिर्हाम सहित विदेशी मुद्राको भाउ

काठमाडौं । आज शनिबार अमेरिकी डलरसहित रियाल रिगिंट, दिर्हाम लगायतका विभिन्न देशको विदेशी विनिमयदर घटेको छ।

नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११४ रुपैयाँ १५ पैसा तोकेको छ। हिजो खरिददर ११३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३४ पैसा तोकेको थियो ।

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४३ पैसा छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा छ ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८ पैसा छ ।

हेर्नुहोस् थप देशको विनिमयदर

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   गहना किन्दै हुनुहुन्छ ? हेर्नुहोस् कति छ आज सुनको मूल्य
सम्बन्धित पाेष्टहरु