The news from New Generation with new vision.

आज धन-सम्पत्ति, व्यापार-व्यवसाय तथा रोजगारका लागि मालामाल यी ३ राशिको भाग्य हेर्नुहोस्

आजको पञ्चाङ्ग

मिति २०७६ साल साउन २९ गते बुधबार, इस २०१९ अगस्ट १४, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु। नेसं ११३९ गुँलाथ्व, श्रावण शुक्लपक्ष,चतुर्दशी तिथि।

मिथुन

मान्यजनको सहयोग सहानुभूति मिल्नेछ । आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । घर परिवारमा सुख,शान्ति मिल्नेछ । प्रयत्न गरेमा बक्यौता रकम उठ्नेछ । पुराना मित्रहरु भेटिने छन् । पढाई लेखाईमा प्रगति हुनेछ । घरमा मांगलिक काम हुनेछन् । मिलेर काम नगर्नु होला ।

तुला

दिन सामान्य अनुकुल देखिन्छ । हेलचक्र्याई नगरि काम गर्नु होला सपनाले साकार रुप लिनेछ । प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । पुराना समस्या समाधान हुनेछन् । दैनिका काममा प्रगति हुनेछ । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पारिवारिक सहयोग मिल्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ ।

कुम्भ

काम गर्ने जोश जागर बढ्नेछ । प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ। उपकारका काममा धन खर्च हुनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घर परिवार,साथी भाइबाट सहयोग मिल्नेछ । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ । संचित धन बढ्नेछ । ज्ञान गुनका कुरा हुनेछन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित पाेष्टहरु