The news from New Generation with new vision.

विश्व मै पहिलो पटक अष्ठ धातुको मुर्ति बनाउदै, रविन्द्र अधिकारीको सालिक यस्तो

30

हामी मन्दिर गएर भगवान पुज्छौं । चोकचोकका उभिएका सहिदलाई ढोग्छौं । तर न त मन्दिरमा भगवान थिए न त चोकमा सहिद नै छन् । छन् त केवल भगवानका मुर्ति र सहिदका सालिक ।

विगत २७ वर्ष देखि मुर्ति बनाउँदै आएका तिलविर सुनार सेन्चुरी । उनी सुर्खेतमा जन्मिए हाल पोखराको छोरेपाटनमा मुर्ति बनाउने काम गर्दै आएका छन् । उनले बनाएका मुर्तिहरु अहिले कहाँ कहाँ छन् उनलाई पनि थाहा छैन ।

उनले मुर्ति बनाउन भारतमा सिके । कामको सिलसिलामा भारत जाँदा मुर्तिकार सँग भएको भेटबाट नै उनको पेशा मोडियो । गरिवीले भारत पशेका सुनार जसको घरमा काम गर्थे उनकै बरदान स्वरुप मुुर्तिकार बने । अहिले यो पेशा अंगालीसकेपछि उनको ३ छोरी र १ छोरा सहितको परिवार राम्रोसँग चलिरहेको छ ।

धार्मिक स्थल देबघाटमा निर्माणधिन अस्ट धातुद्धारा निर्मीत विश्वकै एक मात्र मुर्ति उनि बनाउदै छन र रविन्द्र अधिकारीको सालीक एतिबेला उनि बनाई रहेका छन प्रस्तुत छ उनकै जिबन कथामा आधारित यो भिडियो :

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   रबीको दाजुको सनसनीपूर्ण खुलासाः कसले फसायो ? को–को छन् खेलाडी ? (भिडियोसहित)
सम्बन्धित पाेष्टहरु