The news from New Generation with new vision.

रोल्पामा जंगली च्याउ खाँदा एकै परिवारका ३ जनाको मृत्यु

22

रोल्पा । रोल्पामा जंगली च्याउ खाँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ।

लुङग्री गाउँपालिका वडा नं. ६ पाटेगुम्चाल बस्ने २५ बर्षीया फुर्मली बुढाथोकी, उनको सात बर्षीया छोरी सुनिता बुढाथोकी र तीन बर्षीय छोरा पुस्कर बुढाथोकीको जङगली च्याउ खादा मृत्यु भएको हो।

यही साउन ८ गते जंगली च्याउ खाँदा तिनै जना विरामी परेका थिए। उनीहरुको उपचारको क्रममा प्रादेशिक अस्पताल बुटवलमा उपचारको आज बिहान मृत्यु भएको ५ नम्बर प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवराज पोख्रेलले रातोपाटीलाई जानकारी दिए।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   होटलमा सुतेका एक युवा मृत फेला
सम्बन्धित पाेष्टहरु