The news from New Generation with new vision.

झापाका दुई युवा समूहबीच ‘ग्याङ फाइट’, एकको मृत्यु, २ घाइते

दमक । झापाको दमक नगरपालिकामा दुई युवा समूहबीच झडप (ग्याङ फाइट) भएको छ।

झडपमा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। मृत्यु हुनेमा दमक–२ का विक्रम लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

घाइते हुनेमा दमक–३ का सरोज भुजेल र दमक–२ का सुजन भुजेल रहेको प्रहरीले जनाएको छ। घाइतेहरुको उपचार बी एण्ड सी अस्पतालमा भइरहेको छ।

सम्बन्धित पाेष्टहरु