The news from New Generation with new vision.

चर्चित नायिका केकी अधिकारीका ५ गोप्य तस्बिर भाईरल

599

काठमाडौं । चर्चित नायिका केकी अधिकारीका ५ गोप्य तस्बिर सार्बजनिक भएका छन् ।

पछिल्लो समय सामाजिक कार्यमा समेत आवाज उठाउँदै आएकी नायिका अधिकारीले जिम गरिसकेपछि र गर्दै गर्दै गर्दाका केहि तस्बिरहरु सार्बजनिक गरेकी छिन । सार्बजनिक हुनासाथ उनका तस्बिरहरु सामाजिक सञ्जालमा भाईरल भएका छन् ।

पछिल्लो समय निर्माताको भुमिकामा पनि देखिने केकीका धेरै चलचित्र सफल भएका छन् भने केहीले ठिक्कको व्यापार गरेका छन् । गत साल ‘कोहलपुर एक्सप्रेस’ बनाएर निर्माणमा प्रवेश गरेकी उनले यो वर्ष फिल्मसँगै ‘कमेडी च्याम्पियन’ शीर्षकको कमेडी टेलिभिजन कार्यक्रम ल्याउँदै छिन् । उनले जिम जान थालेको छ वर्षजति भयो ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   यसपटकको दशैँमा नयाँ नोट नआउने !
सम्बन्धित पाेष्टहरु