The news from New Generation with new vision.

खुमन अधिकारी र सारदा पँगेनीको सुनौँ सुनौँ लाग्ने तीज गीत “बाबा आमा” (भिडियो सहित)

118

काठमाडौँ । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको स्वर रहेको गायिका शारदा पँगेनीको तीज गीत सुन दाजु भाई बोलको गीत बजारमा आएको छ । बजारमा तीजका नामा उच्चृङ्खल गीतहरु बजारमा आईरहेका बेला पँगेनीले बाबा आमा गीत बजारमा ल्याएकी हुन् ।

गत वर्ष नै म्युजिक नेपालमार्फत बजारमा आएको उक्त सुमधुर गीतलाई उमङ्ग म्युजिक मार्फत पुनः सार्बजनिक गरिएको हो।

चर्चित गीतकार एकनारायण भण्डारीको शब्द तथा संगीत रहेको उक्त तीज गीतमा गायक खुमन अधिकारी र गायिका शारदा पँगेनीको स्वर रहेको छ । उक्त गीतको म्युजिक भिडियोमा सुरविर पण्डित, रमा थपलिया, सुप्रिया पँगेनी, सुमन परियारको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   रविको सफाइका बारेमा पूर्व प्रधानन्यायाधीस कार्कीले खोलिन भित्रि रहस्य (भिडियोसहित)
सम्बन्धित पाेष्टहरु