The news from New Generation with new vision.

यी अक्षरबाट नाम सुरु हुने युवतीले राख्छन् श्रीमानलाई अत्यधिक खुसी

2,996

एजेन्सी । जीवनसाथीको राम्रो–नराम्रो बानीले श्रीमान-श्रीमती दुबैलाई प्रभावित तुल्याएको हुन्छ। दुबैले एक अर्कालाई बुझ्नका लागि केही समय लाग्छ र पछि दुबैको बानी पनि पर्छ। यीमध्ये च् ए, क् बाट नाम सुरु भएका युवतीले आफ्ना श्रीमानलाई निकै खुसी पार्छन्।

R बाट नाम सुरु भएका युवतीहरुः

जुन महिलाको आरबाट नाम सुरु हुन्छ, उनीहरु मनका निकै राम्रा हुन्छन् । उनीहरुको मन निकै सफा हुन्छ । उनीहरु अरुलाई खुसी राख्ने पूरा कोसिस गर्छन् । उनीहरु आफ्नो पार्टनरलाई निकै माया गर्छन् र भगवानमा उनीहरुको अत्यधिक आस्था हुन्छ।

P बाट नाम सुरु भएका युवतीहरुः

उनीहरु आफ्ना श्रीमानसँग कुनै पनि कुरा लुकाउँदैनन्। यी युवतीहरु ठूलो सपना देख्नछन् र सफल नभएसम्म यसमा अडिग हुन्छन्। उनीहरुले जीवनमा पैसा र इज्जत दुबै पाउँछन्।

S बाट नाम सुरु हुने महिलाः

यो अक्षरबाट सुरु हुने नामकी महिला निकै सुन्दर हुन्छन् । उनीहरु जसलाई प्रेम गर्छन्, जिन्दगीभर उनीसँगको साथ निभाउँछन् । उनीहरुको यही कुराले अरुलाई आकर्षित गर्छ । तपाईंको पार्टनरको नाम पनि यो अक्षरबाट सुरु हुन्छ भने तपाईं निकै भाग्यमानी हुनुहुन्छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   मंगलबार यी काम गर्दा बढ्न सक्छ तपाईको जीवनमा समस्या
सम्बन्धित पाेष्टहरु