The news from New Generation with new vision.

जनताको करमा तनहुँको व्यास नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको मस्त जाँड पार्टी {भिडियो}

दमौली । तनहुँको व्यास नगरपालिकाको मदिरा पार्टीको एक भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

नगरपालिकाको ३१ औं नगरसभाको निर्णय सार्वजनिक गरेसँगै नगर प्रमुखसहित नगरसभा सदस्यले मदिरा सेवन गर्दै नाचेको भिडियो सामाजिक सञ्जालमा भाईरल भएको हो ।

नगरपालिकाको ३१ औँ नगरसभाको ब्यानर नै प्रष्ट रुपमा देखिने गरी नगर प्रमुख र केही वडाध्यक्ष, कार्यपालिका सदस्य तथा नगरसभा सदस्यले वल्ड दरबार ह्विस्की पिउँदै नाचगान गरेको भिडियोमा प्रष्ट देखिएको छ ।

 

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   जीवन शर्माको अवस्था देखेर मनोज गजुरेल बने भावुक
सम्बन्धित पाेष्टहरु