The news from New Generation with new vision.

६ कक्षा पढ्ने बालकको अद्भूत प्रतिभा, गर्छन् पाँडेदेखी काउली बुढीसम्मको नक्कल (भिडियो)

277

म्यादीको बेनीमा बस्ने एक बालकको अद्भूत कला छ। कक्षा ६ मा अध्ययन गरिरहेका विवेक आचार्यले थुप्रै कलाकारको नक्कर गर्न सक्छन्। आफुलाई म्याग्दी खोले भाइ भन्न रुचाउने उनि थुप्रै कलाकारहरुको दुरुस्तै अभिनय गर्दछन्।मलाई ठूलो हास्यकलाकार बन्ने रहर छु’ उनी भन्छन्।

टेलिभिजनमा हास्य टेलिसिरियल हेर्न नछुटाउने भद्रगोलका पांडेको ठूलो फ्यान हुन्। उनी काउली बुढीको पनि उत्तिकै अभिनय गर्दछन् ।

विस्तृत जानकारीका लागि भिडियो हेर्नुहोस्

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   इन्जिनियर दिवसको अवसरमा तनहुँमा रक्तदान कार्यक्रम
सम्बन्धित पाेष्टहरु