The news from New Generation with new vision.

पुजा गर्दा कहिलै नगर्नुहोस् यस्तो गल्ती, धर्म हैन पाप लाग्छ

7,595

एजेन्सी । कयौँ पटक हामीले हरेक दिन पुजा पाठ गछौँ, तर त्यसको फल मिल्दैन्।

पुजा गर्दा हामीस्ले गरिन् साना साना गल्तीका कारण यस हुने गर्दछ। हिन्दु शास्त्रमा हामीलाई पुजा गर्दा के गल्ति गर्न हुँदैन्, के  कुरामा ध्यान दिनु पर्दछ भन्ने बारे उल्लेख गरिएको छ।

भगवान वराहले वराह पुराणमा पुजाको समयमा निषेश गरिएका कामका बारेमा बताएका छन्। यस पुराणमा वराह भगवानले पुजासँग जोडिएका केही कामका बारेमा बताएका छन्।

१) गलत कामबाट कमाएको पैसा भगवानलाई नचढाउनुहोस्। यसलाई अपराध मानिने गरिन्छ।

२) नीलो वा कालो रंगको कपडा पुजाका समयमा लगाउनु हुँदैन्।

३) शवको स्पर्श गरेपछि स्नान नगरी पुजा गर्नु हुँदैन्।

४) संभोग गरीसकेपछि स्नान नगरी पुजा गर्नु हुँदैन्। यसलाई अपराध मानिने गरिन्छ।

५) रिसाएको बेला भगवानको उपासना गर्दा फल मिल्दैन्।

६) अँध्यारोमा भगवानको मूर्ति वा तस्वीरलाई स्पर्श गर्नु वा पुजा गर्नु अपराध मानिने गरिन्छ।

७) घण्टी वा शंख आदीको आवाज नदिइ पूजा गर्दा गभवानले स्वीकार गर्दैनन्।

८) केही खाइसकेपछि कुल्ला नगरी वा पानी नपिइ पुजा गर्दा फल प्राप्त हुँदैन्।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   नेकपामा जिम्मेवारी बाँडफाँटः कुन विभागमा कसको नेतृत्व ?
सम्बन्धित पाेष्टहरु