The news from New Generation with new vision.

जान्नुहोस् कस्तो साइतमा जन्मिएकालाई सुन्दर सदाचारी उत्कृष्ट जीवनसाथी मिल्छ

एजेन्सी । आफुले भनेजस्तो, खोजेजस्तो जीवनसाथी पाउँनु निक्कै ठूलो भाग्य हो । हरेक व्यक्तिको सपना हुन्छ आफुले भनेजस्तो जीवनसाथी मिलोस् । आफ्नो सुखद् वैवाहिक जीवनको लागि जोकोहि लालायित रहन्छ ।

ज्योतिषीहरुलाई सोधिने महत्वपूर्ण प्रश्नमध्ये मेरो जीवनसाथी कस्तो–कस्ती हुन्छिन् रु या मेरो श्रीमान् मेरा श्रीमती कस्तो, कस्ति पर्छिन् ।

तर यो कसैले भुल्नुहुन्न की विवाह स्वर्गमा तय हुन्छ । यही उक्तिको आधारमा पनि जीवनसाथीप्रति जिज्ञासा जाग्नु स्वभाविक नै हो । प्रेम हुँदैमा विवाह हुँदैन । तपाई सुन्दर, सुशीललाई प्रेम गर्न सक्नुहुन्छ ।

तर उसैसँग विवाह हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन । त्यसकारण हामी हाम्रा प्रबुद्ध पाठक एवं ज्योतिषप्रेमी महानुभावलाई प्रमाणिक आर्ष ग्रन्थको आधारमा सुन्दर सदाचारी कलाकार पति-पत्निको त्यसको जानकारी गराउँदैछौं ।

तुला या वृष राशिमा मंगल सप्तम् स्थानमा भएमा
वृश्चिक या मेषको शुक्र सप्तम स्थानमा भएमा,
धनु या मीनको बुध सप्तम स्थानमा भएमा
मकरको चन्द्रमा सप्तम स्थानमा भएमा
कुम्भको सूर्य सप्तम स्थानमा भएमा
मिथुन या कन्याको वृहस्पति सप्तम स्थानमा भएमा,
कर्कट या सिंहको शनि सप्तम स्थानमा भएमा

कमेन्ट गर्नुहोस्
सम्बन्धित पाेष्टहरु