The news from New Generation with new vision.

शिक्षक लाइसेन्सको विज्ञापन खुला (विज्ञापनसहित)

83

काठमाडौँ । शिक्षक सेवा आयोगले शिक्षक लाईसेन्सको विज्ञापन खोलेको छ। माध्यमिक तहको तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरिएको आयोगका प्रशाशकीय प्रमुख डा तुलसी थपलियाले जानकारी दिए।

लामो समयदेखि रोकिएको लाइसेन्स यस पटक बिषयगत आधारमा खुलाइएको छ। यो पटकदेखि अनलाइनबाटै फारम भर्न सकिने व्यवस्था छ। प्रावि र निमाविमा तालिम प्राप्त हुनु पर्ने तर माविको हकमा तालिम नलिएकाले पनि लाईसेन्सको परीक्षामा सहभागिता जनाउन सक्ने प्रावधान छ। शिक्षक अभाव हटाउन मावि तहका निश्चित विषयमा शिक्षक हुन चाहने विद्यार्थीलाई तालिम नभए पनि हुने व्यवस्था गरिएको छ।

हेर्नुहोस् विज्ञापन

 

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   अबको दुई महिनामा नेपालमा बनेको 'पानीजहाज सञ्चालनमा आउने'
सम्बन्धित पाेष्टहरु