The news from New Generation with new vision.

गहना किन्दै हुनुहुन्छ ? हेर्नुहोस् कति छ आज सुनको मूल्य

काठमाडौं । आज सोमबार पनि सुनको मूल्य बढेको छ।

आज छापावाल सुन प्रतितोला ६३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन ६३ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन प्रतितोला ६२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ। हिजो तेजावी सुन ६२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थिए।

आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भईरहेको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   आज घट्यो सुन–चाँदीको मूल्य
सम्बन्धित पाेष्टहरु