The news from New Generation with new vision.

घट्यो पेट्रोलियम पदार्थको भाउ, लिटरको कति ? हेर्नुहोस् …

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ। निगमले पेट्रोल र डिजेल र मटितेलको मूल्य २ रुपैयाँ घटाएको हो ।

नयाँ मूल्य अनुसार अब काठमाडौंमा पेट्रोलको १ सय ८ रुपैयाँमा झरेको छ भने डिजेल र मटितेलको मूल्य ९६.५० रुपैयाँ प्रतिलिटर भएको छ।

हवाई ईन्धन र एलपी ग्याँसको विक्री मूल्य भने यथावत रहेको छ । नयाँ मूल्य सूची आज राति मध्यान्न १२ बजेबाट लागु हुनेछ।

 

 

 

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   आज कर दिवस : सप्ताहव्यापी कार्यक्रम गरिँदै
सम्बन्धित पाेष्टहरु