The news from New Generation with new vision.

गुठी विधेयक बिरुद्द चर्कियो आन्दोलन, पाटनमा राँके जुलुस

काठमाडौं । काठमाडौं उपत्यकामा लामो समय देखि गुठी विधेयक खारेजीको माग गर्दै आन्दोलन भइरहेका छन् । आज पाटन र मंगलबजार क्षेत्रमा राँके जुलुस निकालिएको छ।

पछिल्लो समय गुठी विधेयक फिर्ता लिन प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहित सरोकारवाला निकायहरुले सरकारलाई दवाब दिइरहेका छन् ।

विधेयकमा राखिएका प्रावधानले गुठीको अस्तित्व मास्ने भन्दै काठमाडौं उपत्यकाका गुठियार र संरक्षणकर्मी सरकारविरुद्ध आन्दोलनमा छन।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   १५ महिनादेखि बन्द मलेसियाको रोजगारी आजदेखि खुल्यो
सम्बन्धित पाेष्टहरु