The news from New Generation with new vision.

यी घरेलु उपायबाट केही दिनमै हटाउन सकिन्छ शरिरका मुसा तथा कोठी

1,264

आफू सुन्दर हुने हरेको मानिसको सहज स्वभाव हो। केही मानिसका छालामा मुसा वा कोठी आएर सुन्दरतामा प्रभाव परेको छ भने अझ विशेष गरी अनुहारमा मुसा वा कोठी आएमा नराम्रो देखिन्छ।

मानिसको शरीरमा मुसा किन र के कारणले आउँछ ?
मुसालाई अंग्रेजीमा वर्त् भनिन्छ। एजपीभी भन्ने एक किसिमको भाइरसको कारण यो छालामा मुसा पैदा हुने गर्दछ।

थप जानकारीका लागि भिडियो हेर्नुहोस्

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   विवाहको केही वर्षपछि पत्नीसँग प्रेम कम भयो ? सदावहार प्रेम पाउन गर्नुहोस् यी काम
सम्बन्धित पाेष्टहरु