The news from New Generation with new vision.

आज धन, व्यापार व्यवासायमा चम्किनेछ यी ३ राशिको भाग्य

1,948

आज मिति २०७६ जेठ २९, बुधबार इस २०१९ जुन १२। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेसं ११३९ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष, दशमी, १९ः२७ उप्रान्त एकादशी। सूर्योदय– ५ः०९ बजे, सूर्यास्त– १८ः५८ बजे र दिनमान ३४ घडी ३२ पला।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

घरमा बस्नेले पारिवारीक सुख प्राप्त हुनेछ भने छोटो दुरीको रमाइलो यात्रा पनि गर्ने अवसर छ। व्यापार क्षेत्रमा फाइदा हुने योग रहेको छ। रिसलाई नियन्त्रणमा राख्नु फाइदाजनक हुनेछ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

समय मध्ययम खालको छ । राम्रो समाचार सुन्न पाउनुहोला । आजको गरेको थोरै प्रयासले विदेश तथा स्वदेशमा उपलब्धिमुलक यात्रा हुनसक्छन् । व्यापारी र कर्मचारीका लागि आजको दिन आरामदायी हुनेछ । साँझपख नसोचेको धन लाभ हुनसक्छ । खूशीले सिमा नाघ्ने छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

दिन मिस्रित फलदायी रहेको छ । आय आर्जनमा राम्रै वृद्धि होला । साँझपख अचानक धन लाभ हुन सक्छ । दामपत्य जिवनमा बढी खूशी मिल्नेछ । राजनीतिक क्षेत्रका लागि भने खासै राम्रो छैन । चिन्ताले सताउन सक्छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   आज धनको वर्षा हुने यी ३ राशिको भाग्य हेर्नुहोस्
सम्बन्धित पाेष्टहरु