The news from New Generation with new vision.

सुत्ने बेलामा भाइलाई अप्राकृतिक मैथुन गरेको आरोपमा गोरखाका मनबहादुर पक्राउ

149

पोखरा । भाइलाई अप्राकृतिक हस्थमैथुन गरेको आरोपमा गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर ४ ढोडेनीका मनबहादुर श्रेष्ठ पक्राउ परेका छन् ।

भाइ पर्ने छिमेकी किशोरलाई पढ्न भन्दै बोलाएर राती सुत्ने बेला अप्राकृतिक हस्तमैथुन गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

पीडितले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरेर अप्राकृति मैथुन शिर्षकमा मुद्धा दर्ता गरी म्याद थप गरी थप कारवाही प्रकृया अघि बढाएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   बागलुङमा राष्ट्रिय गौरवका आयोजनाको प्रगति किन सुस्त ? 
सम्बन्धित पाेष्टहरु