The news from New Generation with new vision.

काठमाडौँको शंखमुलस्थित मःम पसलमा आगलागी

काठमाडौं । काठमाडौँको शंखमुलमा आगलागी भएको छ। शंखमुलमा रहेको सानदार मःम पसलमा मंगलबार दिउँसो आगलागी भएको हो।

आगलागीबाट एक जना घाइते भएको र ग्यास लिक हुँदा सो घटना हुन पुगेको प्रहरीको भनाई छ। घाइतेको बानेश्वरस्थित सिभिल अस्पतालमा लगिएको छ।

आगलागीबाट पसल पुर्ण रुपमा जलेर नष्ट भएको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   आज सोमबार, अति शुभ छ ७ राशिको भाग्य, हेर्नुहोस् राशिफल
सम्बन्धित पाेष्टहरु