The news from New Generation with new vision.

डोटीमा खेत रोपाइँ गरिरहेका ७ जनालाई चट्याङ लाग्यो

16

डोटी । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका–३ चैकोटमा आइतबार साँझ करीब ५ः३० बजे चट्याङ लागेर सात जना महिला घाइते भएका छन्।

गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले दिएको जानकारीअनुसार खेतमा रोपाइँ गरिरहेको समयमा अचानक चट्याङ पर्दा सोही स्थानका देवी बोहरा, पदमा धानुक, भगु दमाई, कल्पना दमाई, दुर्गा दमाई, जमुना दमाई र मिट्ठु दमाई घाइते भएका हुन्। घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   शोकाकुल श्रेष्ठ परिवारद्धारा स्व. आमाको १३ औं दिनको पुण्यतिथिमा श्रद्धाञ्जली कार्यक्रम
सम्बन्धित पाेष्टहरु