The news from New Generation with new vision.

काठमाडौंमै पेस्तोल बोकेर हिड्ने एक व्यक्ति बानेश्वरबाट पक्राउ

काठमाडौं । काठमाडौं बानेश्वरस्थित ऐ वान क्याफेबाट सोलुखुम्बुका २४ वर्षीय साङगेल पेम्बा शेर्पालाई अवैध हतियार पेस्तोल १ थान सहित सोमबार प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल सहित पक्राउ गरी यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको छ।

यो पनि पढ्नुहोस् :   तेज तिर्थ ट्रष्टको पत्रकारिता पुरस्कार पत्रकार सिवाकोटीलाई
सम्बन्धित पाेष्टहरु