The news from New Generation with new vision.

बारामा ग्यास सिलिण्डर पड्किँदा ७ जना घाइते

बारा । जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका १४ मा ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा ७ जना घाइते भएका छन् ।

घाइतेहरुको सिमरास्थित अलपाइन अस्पतालमा उपचार भइरहेको छ । थप विवरण आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित पाेष्टहरु