The news from New Generation with new vision.

यी हुन् भाग्य चम्काउने सफलताका प्रमाणित सूत्रहरू (भिडियो)

काठमाडौँ । कुनै पनि काममा सफलता कसरी प्राप्त गर्ने भन्ने धेरैले सोच्ने गर्दछन्। जीवनमा सफलता प्राप्त गर्ने चाहना त सबैको हुन्छ नै । तर उक्त चाहनालाई मूर्त रुप दिनका लागि हामीले के गर्ने भन्ने बारे बुझ्न जरुरी छ।

विद्यार्थीले अध्ययन गर्दा भविष्यको पेशा तथा व्यवसायका बारेमा कसरी निर्णय लिने र कसरी अगाडि बढ्ने भन्ने बारेमा ज्योतिषाचार्य दीपक सुवेदीले केही महत्वपूर्ण १२ वटा सूत्रका बारेमा जानकारी दिएका छन्।

हेर्नुहोस् ती सुत्रहरु

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   जब प्रहरी निरीक्षक खनाल द भ्वाइस अफ नेपालको स्टेजमा पुगे (भिडियो)
सम्बन्धित पाेष्टहरु