The news from New Generation with new vision.

करिब ४० वर्षीय पुरुषले मध्यराति पोखराको महेन्द्रपुलबाट हामफालेको आशंका (भिडियो)

1,462

पोखरा । मध्यराति एक पुरुषले पोखराको महेन्द्रपुलबाट हामफाले प्रहरीले आशंका गरेको छ।

अन्दाजी ४० वर्षका पुरुषले रातको करिब १० बजे महेन्द्रपुलबाट हामफालेको आशंका गरिएको प्रहरीले जनाए।
रातको समय भएको कारण खोजी कार्यमा कठिनाई भएको थियो। आज बिहानैबाट विशेष तयारीका साथ पुरुषको खोजीकार्य
भइरहेको बताइएको छ।

विस्तृत जानकारीका लागि भिडियो हेर्नुहोस्

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   लुटपाट गरी भाग्दै गरेका ३ जना रंगेहात पक्राउ
सम्बन्धित पाेष्टहरु