The news from New Generation with new vision.

पारिवारिक हत्याकाण्ड हामीले रोक्न सक्दैनौँ समाज सचेत हुनुपर्छ : प्रहरी प्रवक्ता (भिडियो)

नेपाली समाजमा हत्या हिसां बलात्कार र महिला हिसां जस्ता घटना बढ्दै गएको छ । यस्ता घटनालाई नेपाली समाजको मुख्य विकृतिको रुपमा लिन थालिएको छ जसले गदा समाजमा त्रास फैलिएको छ । यस्तै एउटा उदाहरण बनेको पाँचथरको हत्या काण्ड।

समाजमा बढिरहेको विकृति कसरी नियन्त्रण गर्ने त ? यस विषयमा प्रहरीका प्रवक्ता विश्वराज पोखरेलसँग कुराकानी गरिएको छ। प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   १ घण्टा उडान स्थगित भएपछि एयरपोर्टमै मन्त्री योगशमाथि खनिए यात्रु
सम्बन्धित पाेष्टहरु