The news from New Generation with new vision.

१६ वर्षीया किशोरीमाथि बलात्कार गर्ने ५५ वर्षीय श्रेष्ठ पक्राउ

24

ओखलढुङगा । लिखु गाउँपालिका-३ बस्ने १६ वर्षीया किशोरीमाथि बलात्कार गरेको अभियोगमा सोही स्थान बस्ने ५५ वर्षीय बिष्णु कुमार श्रेष्ठलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।

ती किशोरीलाई गत चैत ७ गते जबरजस्ती बलात्कार गरी फरार भएका श्रेष्ठलाई खोजी गर्ने क्रममा मानेभञ्ज्याङ गाउँपालिका-७ मा फेला पारी प्रहरीले पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   सुन्धारास्थित एक होटलको चौथो तलाबाट हाम फालेर महिलाले लिइन् ज्यान
सम्बन्धित पाेष्टहरु