The news from New Generation with new vision.

आकाश र पूजाको पावरफुल म्युजिक भिडियो सार्बजनिक (फोटो फिचर)

32

काठमाडौँ । लोकप्रिय जोडी पुजा शर्मा र आकास श्रेष्ठले एकसाथ स्क्रिन सियर गरेको म्युजिक भिडियो तस्बिर सार्वजनिक भएको छ। रामकहानी र सम्हालिन्छ कहिले मन चलचित्रमा एकसाथ देखिएका पुजा र आकासको जोडीलाई दर्शकहरुले अत्याधिक रुचाएका छन।

सनुप पौडेल र निशा कंडेलको स्वर रहेको गीतमा बिष्णु बाबु देवकोटाको शब्द तथा टिका दाहालको संगीत सुन्न सकिन्छ भने गीतलाई एरेन्ज राहुल प्रधानले गरेका छन्।

निकेश खड्काले निर्देशन गरेको भिडियमा बुद्द थापाको छायाँकन ,सबिना गुरुङको मेकअफ र सुबल थापाको सह निर्देशन गरेको छ । लभ स्टोरीमा बनेको म्युजिक भिडियो अडियो झैँ अब्बल बनेको छ । गीतलाई के बि ए गोल्बलले निर्माण गरेको हो।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   शिल्पा पोखरेललाई तत्काल नपक्रन सर्वोच्चको आदेश
सम्बन्धित पाेष्टहरु