The news from New Generation with new vision.

विवाह गर्ने प्रलोभन देखाएर १४ वर्षीय बालिकाको बलात्कार

इलाम । १४ वर्षीया बालिका बलात्कारको आरोप प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।

फाकफोकथुम गाउँपालिका ६ का २६ वर्षीय गोपाल राईलाई १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

दुई महिना अघि विवाह गर्छु भन्दै आफ्नै घरमा राखेर बलात्कार गरेको पीडित बालिकाले प्रहरीसँग बयान दिएकी छन्।

बयानका आधारमा राईलाई पक्राउ गरी जबरजस्ती करणी सम्बन्धीको मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको जनाएको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   सामूहिक हत्याकाण्ड प्रकरण: शव पोष्टमार्टमका लागि पठाइयो
सम्बन्धित पाेष्टहरु