The news from New Generation with new vision.

आज धनको वर्षा हुने यी ३ राशिको भाग्य हेर्नुहोस्

340

मेषः– दैनिक गतिविधि सुचारु रुपमा अगाडि बढ्ने छन्। काममा सक्रियता बढाउदा आफैलाई फाइदा हुनेछ । घुमफिर बढि नहोला भन्न सकिन्न । हेलचक्र्याई गरेमा उपलब्धि गुम्नेछ। वैदेशिक कामबाट लाभान्वित हुनुहुनेछ । परिवारिक समस्या घट्ने छन् । लगानी अनुसारको व्यापार व्यवसायबाट आय आर्जन हुनेछ।

सिंहः– अल्छि गर्दा अवसर गुम्नेछ ध्यान दिनु होला,सक्रियताले शिखर चुमाउनेछ । समयको ख्याल राखेर काम गर्नु भयो भने धेरै कामबाट लाभान्वित हुनुहुनेछ । व्यापार व्यवसायबाट आम्दानी राम्रै हुनेछ । आफन्तजनबाट सहयोग सहानुभूति मिल्नेछ । कला सहित्य न्याय तथा शैक्षिक प्रतिष्ठानबाट लाभान्वित हुनुहुनेछ ।

मकरः–तपाईका कार्य योजनाले प्रथमिकता पाउनेछ । सोच विचार सर्वमान्य हुनेछन् । रोकिएका अधिकाश काम सम्पादन हुनेछन् । नोकरी तथा राजनीतिबाट धेर थोर लाभ हुनेछ । समाजमा इज्जत प्रतिष्ठा बढ्नेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । स्वतन्त्र व्यापारबाट आम्दानी बढ्नेछ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   आज धनको वर्षा हुने यी ४ राशिको भाग्य हेर्नुहोस्
सम्बन्धित पाेष्टहरु