The news from New Generation with new vision.

धेरै चिया पिउँदा क्यान्सर हुन सक्छ है… चित्त बुझे शेयर गर्नु होस !

तपाईलाई लाग्न सक्छ बिहान एक कप दूध हालेको बाक्लो चिया पिउँदा शरिरमा उर्जा मिल्छ, स्फूर्ति आउछ।

तर, चिया कसरी र कुन समयमा कति मात्रामा पिउने वा कुन चिया पिउनेबारे हेक्का नराख्दा यसले स्वास्थ्यमा फाइदा भन्दा बेफाइदा बढि गर्छ । त्यति मात्र कहाँ हो र ? चिया धेरै पिउँदा क्यान्सर नै पो लाग्न सक्छ, ख्याल गर्नु हैं।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   मृगौलाको सफाई कसरी गर्ने ? थाहा पाउनुहोस घरेलु उपचार विधि
सम्बन्धित पाेष्टहरु