The news from New Generation with new vision.

१ लाख भन्दा बढी मूल्यको श्रद्धा कपुरको यो ड्रेस, फ्यानले उडाए मजाक

श्रद्धा कपुरले हालै एक फोटोशुट गराएकी थिइन्। जुन तस्वीर सामाजिक सञ्जालमा तिब्र रुपमा भाइरल बन्यो। तस्वीरमा श्रद्धा फेशनका साथ एक्सपेरिमेन्ट गर्दै गरेको देखिइनन्। तर फ्यानलाई उनको यो फैशन भने मन परेनन्।

श्रद्धाले आफ्नो यस लुक्सका लागि मल्टीकलर क्राप टप लगाएकी छिन्, जसमा स्लोगन लेखिएको छ। उनले यस टपमा सिल्भर कलरको स्कर्टका साथ टिमअप गरेकी थिइन्।

उनको यो टप ५० हजार रुपैयाँको र स्कर्ट ५५ हजार रुपैयाँ पर्छ। इति महंगो यस पहिरन श्रद्धाका लागि नसुहाएको फ्यानहरुले कमेन्टमा बताएका छन्।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   सुटिङका क्रममा बलिउड अभिनेता विक्की कौशल गम्भिर घाइते
सम्बन्धित पाेष्टहरु