The news from New Generation with new vision.

भोलि र पर्सि सार्वजनिक बिदा !

29

जनकपुर । प्रदेश २ मा बैशाख १ र २ गते सार्वजनिक बिदा हुने भएको छ। प्रदेश सरकारले जुडसीतलका अवसरमा बैसाख २ गते सार्वजनिक बिदा घोषणा गरेपछि लगातार २ दिन सार्वजनिक बिदा हुने भएको हो।

नयाँ वर्ष २०७६ को स्वागतमा वैशाख २ गते सोमबार हुने जुडसीतलका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा घोषणा गरेको आन्तरिक मामिला तथा कानुमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए।

यस्तै संघीय सरकारले नयाँ वर्ष वैशाख १ गते आर्थात् भोलि आइतबार देशभर सार्वजनिक बिदा घोषणा गरिसकेको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   प्रधानाध्यापकको कुटाईबाट सर्लाहीमा छ जना विद्यार्थी घाइते
सम्बन्धित पाेष्टहरु