The news from New Generation with new vision.

नेपालटारमा ट्रकले हानेर मान्छे मरेपछि आक्रोशित स्थानीयवासीद्वारा आन्दोलन

काठमाडौँ । आज बिहान आईसर टिपरले गैरीगाउँका अमृत तामाङलाई ठक्कर दिई उपचारको क्रममा मृत्यु भएको छ ।

तारकेश्वर–८, गैरीगाउँका स्थानीय अमृत तामाङका परिवारले क्षतीपूती तथा राहत पाउँनु, सवारी चालकलाई कारवाही गर्नुपर्छ भन्ने माग सहित तारकेश्वरका गैरीगाउँ बासीले नेपालटारमा टायर बाली आक्रोश पोखेका छन् ।

बा २ प १८२० नम्बरको आईसर ट्रकले आज बिहान ६ बजे अमृतलाई ठक्कर दिएको र उपचारको क्रममा उनको मृत्यु भएको छ।

 

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   एक बर्ष नपुग्दै 'बैदेशिक रोजगार' एप १ लाख बढी डाउनलोड, यस्ता छन् सुविधा !
सम्बन्धित पाेष्टहरु