The news from New Generation with new vision.

काँग्रेस सभापति पुगे हावाहुरी प्रभावितको ‘फिल्ड भिजिटमा’, २५ लाख रुपैँया सहयोग घोषणा !

बारा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले हुरी प्रभावितको सहयोगको लागि २५ लाख रुपैँया सहयोग गर्ने घोषणा गरेका छन् ।

आइतबार साँझ आएको हुरीले क्षती पुर्याएको स्थान फेटा गाँउपालिका पुगेका सभापति देउवाले पीडितलाई पार्टीको तर्फबाट २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

हावाहुरीपछिको उद्दार र राहातमा केन्द्र सरकारको उपस्थिति कमजोर भएको देउवाको दाबी छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   कांग्रेस जागरण अभियान : धादिङ-अछाममा प्रदीप र गगन, अन्य नेताहरु कहाँ ? (नामसहित)
सम्बन्धित पाेष्टहरु