The news from New Generation with new vision.

विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? अमेरिकी डलरलगायत सम्पूर्ण देशको विनिमयदर बढ्यो

काठमाडौँ । आज (मंगलबार) मलेसियन रिंगिट, अमेरिकी डलरलगायत देशको विदेशी विनिमय दर बढेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको विनियमदर अनुसार मलेसियन रिंगिटको खरिदर मूल्य २७ रुपैयाँ ४ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ १८ पैसा रहेको छ।

त्यस्तै अमेरिकी डलर १ को खरिददर मूल्य ११० रुपैयाँ छ भने बिक्रीदर ११० रुपैयाँ ६० पैसा तोकेको छ। साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३३ पैसा र बिक्रीदर २९ रुपैयाँ ४९ पैसा छ।

त्यस्तै कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा तोकिएको छ। यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ९५ पैसा छ भने बिक्रीदर मूल्य ३० रुपैयाँ ११ पैसा रहेको छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? हेर्नुहोस् अमेरिकी डलरलगायत सम्पूर्ण देशको विनिमयदर
सम्बन्धित पाेष्टहरु