The news from New Generation with new vision.

मेष राशिका लागि कस्तो छ यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल

मेष राशि हुनेहरुका लागि यो साता राम्रो छ। अग्रजहरूबाट नयाँ कार्य सुरुवात गर्ने प्रेरणा मिल्नेछ । नयाँ मित्रको आगमन तथा सहयोगले मन प्रफुल्लित हुनेछ । बोलीको प्रभावका कारण अधुरा कार्य पूरा हुनेछन्।

आफन्तजनले तपाईंको सहयोगका लागि धन्यवाद दिँदै प्रशंसा गर्नेछन् । सवारी साधन खरिद गर्ने साइत जुर्न सक्छ।

पत्नी सीता र छोरी गंगासँगै अमेरिका उडे प्रचण्ड !

गर्भवतीले छुनै हुँदैन यी ब्युटी प्रोडक्ट !

 

विप्लवका गतिविधिमा उच्च निगरानी, ७७ जिल्लामै यस्तो आदेश

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   यी ८ राशिका लागि निकै शुभ छ यो साता, हेर्नुहोस् साप्ताहिक राशिफल ...
सम्बन्धित पाेष्टहरु