The news from New Generation with new vision.

सामूहिक राजीनामाको तयारीमा सरकारी चिकित्सक

काठमाडौँ ।आफ्ना माग पूरा नहुने भएपछि सरकारी चिकित्सकले सेवाबाटै राजीनामा दिने बताएका छन्।

पटक-पटक धर्ना, जुलुस, बहिरङ्ग (ओपीडी) सेवा बन्दलगायतका आन्दोलन गर्दा पनि चिकित्सकको मागलाई सरकारले सम्बोधन नगरेपछि उनीहरूले राजीनामा दिने तयारी गरेका हुन्।

सरकारी चिकित्सक संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले माग पूरा नगरे अब सरकारी सेवामा बसिरहनुको कुनै औचित्य नभएको बताए, याे खबर आजकाे गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   दाइजोमा सुनको सिक्री नपाएपछि मण्डपमै बेहुली छोडेर फर्किए बेहुला
सम्बन्धित पाेष्टहरु