The news from New Generation with new vision.

युवा संघले माग्यो पशुपति शर्मासँग माफी, गीत हाल्न आग्रह (भिडियो)

काठमाडौं । युवा संघ नेपालले आपत्ती जनाएको तथा धम्की दिएका कारण गायक पशुपति शर्माले यस्ट्यूबबाट गीत हटाएको भनिएको गीत पुनः हाल्न सक्ने बताएको छ।

संघका अध्यक्ष रमेश पौडेलले शर्मालाई आफूहरुको आपत्ती भए पनि गित हटाउनै आवश्यक नरहेको संकेत दिएका हुन्। प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा पौडेलले गीतमा भएका केही शब्दावलीप्रति असन्तुष्टी भए पनि आफूहरुले धम्की वा चेतावनी नदिएको स्पष्ट पारे।
हेर्नुहोस् भिडियो

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   यी हुन् भाग्य चम्काउने सफलताका प्रमाणित सूत्रहरू (भिडियो)
सम्बन्धित पाेष्टहरु