The news from New Generation with new vision.

कन्चनपुरबाट १८ किलो सुनसहित १ जना पक्राउ

कन्चनपुर । कन्चनपुरको पुनर्वास नगरपालिका–२ बाट १८ किलो सुनसहित १ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको टोलीसँगै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले भारतको सीमाक्षेत्र पुनर्वासबाट १८ किलो सुन बरामद गरेको कैलालीका प्रहरी प्रमुख एसपी आभुषण तिमल्सिनाले जानकारी दिनुभयो ।

पक्राउ परेका व्यक्तिको परिचय भने खुलाइएको छैन ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अचानक समस्या
सम्बन्धित पाेष्टहरु