The news from New Generation with new vision.

कर्कट राशिका लागि २०१९ अर्थिक र करियरको क्षेत्रमा अनुकूल छ

2

कर्कट राशि । कर्कट राशिका लागि २०१९ को कर्कट राशिको राशिफलअनुसार, २०१९ को यो वर्ष कर्कट राशिका व्यक्तिहरूका लागि अर्थिक विषय र करियरको क्षेत्रमा अनुकूल छ।

तर स्वास्थ्यका क्षेत्रमा भने सावधान रहनु पर्ला किनकि वर्षभरि तपाईँले स्वास्थ्यमा आरोह(अवरोह बेहोर्नु पर्न सक्छ। करियरको कुरा गर्नुहुन्छ भने, कार्यरत पेसादारीहरूले आफ्नो जागिरमा पदोन्नति पाउने सम्भावना छ। रोजगारी र ब्यापारका क्षेत्रमा तपाईँले फेब्रुएरीदेखि मार्चसम्म र नोभेम्बरदेखि डिसेम्बरसम्म राम्रो समाचार पाउनु हुने छ।

त्यसै बेला, मार्चपछि तपाईँले नयाँ ब्यापार थाल्नु हुने छ वा वर्तमान ब्यापारलाई बढाउनु हुने छ। अब तपाईँको आर्थिक क्षेत्रको कुरा गरौँ। यस वर्ष तपाईँको आर्थिक स्थिति बलियो हुने छ किनकि वर्षभरि आर्थिक लाभका थुप्रै अवसरहरू छन्। २०१९को राशिफलअनुसार, पैसाको क्षेत्रसँग सम्बन्धित विषयमा मार्च, एप्रिल र मे निकै राम्रा रहने छन्।

यस अवधिमा, आयमा वृद्धि र आर्थिक लाभले गर्दा तपाईँको अर्थिक हैसियत र सामाजिक प्रतिष्ठा बढ्ने छ। आर्थिक लाभका अतिरिक्त, तपाईँले यस वर्ष पैसाको नोक्सानी पनि बेहोर्नुपर्ने हुनसक्छ। त्यसैले फेब्रुएरिदेखि मार्चको सुरुसम्म पुँजी लगानीसम्बन्धी योजना र कोषको क्षेत्रमा सावधानीपूर्वक र बुद्धिपूर्वक व्यवस्था गर्नुहोस्।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   व्यापार-व्यवसाय तथा रोजगारका लागि निकै राम्रो यी ४ राशिको भाग्य हेर्नुहोस्
सम्बन्धित पाेष्टहरु