The news from New Generation with new vision.

जोक : बुढाको गन्हाउने मोजा !

4

काठमाडौँ । एउटा बुढोको मोजा गन्हाएर हैरान हुंदो रहेछ । जहां गए पनि मानिस भाग्दा रहेछन् ।

एक दिन उसको बुढीले नयां मोजा लिएर आइछन् ।

बुढीः लिनुस् नयाँ मोजा भोलि मेरो माइतीमा कार्यक्रम छ, यो लगाएर आउनु होला ।

अर्को दिन बुढो त्यहां पुगेछ तर वरपरका सबै भागेछन् ।

उस्को बुढी लाइ रिस उठेछ । (गालि गर्दै) बुढीः हैन तपाईलाई नया मोजा लगाउन भनेको फेरि पुरानै लगाउनु भो, थुक्क !

बुढोः उफ्! नयां त लगाको छु नि ! तिमिले हो यस्तै बिश्वास गर्दिनौ भनेर पुराना मोजा पनि साथमा लिएर आएको छु ल हेर !

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   हातखुट्टा बाँधेर नदीमा पसेका जादुगर बेपत्ता
सम्बन्धित पाेष्टहरु