सुनका गहना किन्दै हुनुहुन्छ ? आज घटेको छ सुनको मूल्य

गते प्रकाशित

काठमाडौं, माघ २५ । शुक्रबार सुन प्रतितोला ६२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

केहि दिन अघि प्रतितोला ६२ हजार ३ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य आज ६२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ। हिजो प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भैरहेको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   सुनका गहना किन्दै हुनुहुन्छ ? यस्तो छ आज सुनचाँदीको मूल्य

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।