The news from New Generation with new vision.

विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

6

काठमाडौँ । आज सामबार अमेरिकी डलरको स्थिर छ भने यूके पाउण्डको भाउ बढेको छ।

आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार अमेरिकी डलरको करिदर मूल्य १ सय १३ रुपैयाँ ६९ पैसा छ भने बिक्रिदर १ सय १४ रुपैयाँ २९ पैसा छ। आज मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ७६ पैसा छ भने बिक्रीदर २७ रुपैयाँ ९० पैसा तोकिएको छ।

त्यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३१ पैसा छ भने बिक्रीदर ३० रुपैयाँ ४७ पैसा रहेको छ। आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २३ पैसा भने बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा तोकिएको छ।

त्यस्तै युएई दिर्हामको खरिददर ३० रुपैयाँ ९५ पैसा भने बिक्रीदर ३१ रुपैयाँ १२ पैसा तोकिएको छ। त्यस्तै यूके पाउडको खरिदर मूल्य १४८ रुपैयाँ ५७ पैसा भने भने बिक्रिदर मूल्य १४९ रुपैयाँ ३५ पैसा छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   कति छ आज सुनको भाउ ? हेर्नुहोस्
सम्बन्धित पाेष्टहरु