The news from New Generation with new vision.

आमालाई सम्झेर एयरपोर्टमै भाबुक बने रवि ओड (भिडियो सहित)

4

काठमाडौँ । ‘नेपाल आइडल २’ पहिलो अन्तराष्ट्रिय सांगीतिक यात्रामा जापान उडेको छ। दोस्रो नेपाल आईडल रवि ओड सहित टप ४ प्रतिस्पर्धी सहितको टोली आज ८ बजेको उडानमा जापान उडेको छ। नेपाल आइडलका टप ४ प्रतिस्पर्धी रवि ओड, बिक्रम बराल, अस्मिता अधिकारी, सुमित पाठकका साथमा अमित बराल पनि रहेका छन्।

जापान प्रस्थान गर्ने क्रममा विभिन्न मिडियाहरुसंग कुरा गर्दैगर्दा नेपाल आइडल २ का बिजेता रवि ओडले आमाको कुरामा भाबुक बनेका थिए। हेर्नुहोस् नेपाल आइडल टप ५ प्रतिस्पर्धी संग गरिएको भिडियो सम्वाद।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   नायिका शिल्पा पोखरेलको अमृतसँग ‘उनकै कुरा हुन्छ’
सम्बन्धित पाेष्टहरु