The news from New Generation with new vision.

मलेसियामा रासायनिक ट्याङ्की सफा गर्ने क्रममा दुई नेपालीको मृत्यु

4

मलेसिया । मलेसियाको बातु पहाडमा रहेको सिन कावाङ प्लाष्टिक कम्पनीमा कार्यरत दुई नेपाली कामदारको ज्यान गएको छ।

रौतहटका सन्तोष यादव र ठेगाना नखुलेका चुरा दर्लामी मगरको ज्यान गएको हो ।

अहिले कामदारको सुरक्षा हुनुपर्ने, मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै कामदारले कम्पनीमा हडताल गरेका छन् ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   एनआरएन युकेको उपाध्यक्षमा एलबिजेड नै किन ?, यस्ता छन् एजेण्डाहरु
सम्बन्धित पाेष्टहरु