The news from New Generation with new vision.

चोरेको पैसाले विदेशीसँग यौन मस्ती !

7

काठमाडौँ । राजधाानी उपत्यकामा शृंखलाबद्ध पाकेटमारी र चोरीमा संलग्न ७७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका मध्ये केही माथि प्रहरले गरेको अनुसन्धानबाट रोचक तथ्य फेला परेको छ ।

परिसरको हिरासतमा रहेका ७७ जना पक्राउ परेका परिसरकार प्रवक्ता डीएसपी होबीन्द्र बोगटीले जानकारी दिए । पक्राउमध्ये एउटा पाकेटमारको उठबस विदेशी महिलासँग देखियो ।

उनले यौनप्यास मेटाउन चोरीको पैसा खर्च गरेको भेटियो,’ परिसर प्रमुख लामाले भने, ‘पाकेट मारेको पैसा राजधानीकै नाम चलेका होटलमा गएर राति विदेशी र उच्च जीवनशैली भएका महिलासँग मस्ती गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   हातखुट्टा बाँधेर नदीमा पसेका जादुगर बेपत्ता
सम्बन्धित पाेष्टहरु