वामदेव झनै आक्रोशित: संविधान संशोधन गर्नुस्, दुवै प्रधानमन्त्री बन्नुस्

गते प्रकाशित

काठमाडौं — प्रधानमन्त्री र पार्टी अध्यक्षजस्तो व्यक्तिले मजाक गरेर मेरो चरित्र हत्या गर्न सुहाउँछ ?

दुईजना अध्यक्षलाई लडाउन खोज्दै छन्, मिल्ने भए दुवैजना प्रधानमन्त्री बन्थ्यौं, तर संविधानले दिँदैन, भन्दै मलाई मजाकमा उडाउने ? दुईतिहाई छँदै छ, संविधान संशोधन गर्नुस्, दुवै प्रधानमन्त्री बन्नुस्, मेरो सर्मथन् छ । तपाईहरुलाई लडाउन कोही लागेको छैन, तपाईहरुको मायाप्रति मेरो समर्थन् छ ।

तपाईहरुलाई लडाउन कोही लागेको छैन, तर मेरो चरित्र हत्या किन गर्नुखोज्नु हुन्छ ? बरु राजनीति नै छोडाउन खोज्दै हुनुहुन्थ्यो, सकेको अझै गर्नुस्, मैले जानेको राजनीति म गरौँला ।

तर, पार्टीमा स्वेच्छाचारी, व्यक्तिवादी शैली मनपरीतन्त्र अब चल्दैन, स्वीकार गरिँदैन ।, आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा यो खबर छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   डा. केसीलाई भेट्न शिक्षण अस्पताल पुगे काँग्रेस नेता थापा

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।